बाघको आक्रमण नरोकिएपछि संसद बैठकमा गर्जिए सांसद किसान श्रेष्ठ (भिडियो)

सिमराः बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले बारामा वन्यजन्तुको आक्रमण नरोकिएको घटनापछि प्रति आक्रोश पोखेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार समय लिएर बोल्दै सांसद श्रेष्ठ बाघको आक्रमण नरोकिएको चिन्ता व्यक्त गरे । उनले मान्छेको मूल्य भन्दा बाघको ज्यान ठूलो हो ? भन्दै प्रश्न गरे । सांसद श्रेष्ठले ऊखु किसानसंग … Continue reading बाघको आक्रमण नरोकिएपछि संसद बैठकमा गर्जिए सांसद किसान श्रेष्ठ (भिडियो)