नेपाली अनुसन्धानकर्तालाई डेढ करोडको अवार्ड


Author

eShilalekh

June 27, 2021 4:40 am

काठमाडौँ — अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अवार्ड पाएका छन् । 

स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्