जीतपुरसिमरा ७ मा एमालेका गुप्तालाई फराकिलो अग्रता


eShilalekh

२ जेष्ठ २०७९, सोमबार २२:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ७ मा नेकपा एमालेका उम्मेदवार सुनिल गुप्ता फराकिलो मतसहित अग्र स्थानमा कायम छन् ।

हालसम्म गणना भएको कुल एक हजार पाँच मतमा गुप्ताले तीन सय ८२ मत प्राप्त गरेका छन् भने । लोकतान्त्रिक समाजवादी पार्टीका राजुराज गिरीले दुई सय ४८ पाएका छन् । गुप्ता र गिरीबीच एक सय ३४ मतको मतान्तर रहेको छ ।

यसैगरी नेपाली कांग्रेसका मुगले आजम मंसुरले दुई सय १० मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः १५०
उपप्रमुखः २३३
वडाध्यक्षः ३८२
महिला सदस्यः ३४८
दलित महिला सदस्यः ३४२
खुल्ला सदस्यः ३१३
खुल्ला सदस्यः २९५

गठबन्धन
प्रमुख (माओवादी): २९८
उपप्रमुख (कांग्रेस: २९५

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः २६०
उपप्रमुखः २०३
वडाध्यक्षः २४८
महिला सदस्यः २२५
दलित महिला सदस्यः २२७
खुल्ला सदस्यः २४७
खुल्ला सदस्यः २५६

नेपाली कांग्रेस
वडाध्यक्षः २१०
महिला सदस्यः २३९
दलित महिला सदस्यः २४६
खुल्ला सदस्यः २००
खुल्ला सदस्यः १५८

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १२
उपप्रमुखः ३३

प्रतिक्रिया दिनुहोस्