अन्तरिम सरकार गठनको समर्थनमा सिमरामा दीप प्रज्वलन


eShilalekh

२७ भाद्र २०८२, शुक्रबार २३:०४

सिमराः संसद विगठन र अन्तरिम सरकार गठनप्रति समर्थन जनाउँदै सिमरामा दीप प्रज्वलन गरिएको छ । जेनजी आन्दोलनका सहभागी र समर्थकले सिमरा चोकमा दीप प्रज्वलन गरेका हुन् ।

उनिहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्कीलाई नियुक्ती गरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्