जीतपुरसिमराको १६ वटा वडामा कुन उम्मेदवारले कति मत पाए ?

सिमराः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नं. ४ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भईसकेको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी ४१ हजार दुई सय मत प्राप्त गर्दै निर्वाचित भईसकेका छन् ।
फराकिलो मतान्तरसहित अन्सारी निर्वाचित हुँदै गर्दा उम्मेदवार, राजनीतिक दल र मतदातालाई कुन क्षेत्रबाट कुन उम्मेदवारले कति मत प्राप्त गरे भन्ने चासो बढिरहेको छ । बारा क्षेत्र नं. ४ मा विभिन्न ६ वटा पालिकाको ३८ वटा वडा रहेका छन् । जसमा जीतपुरसिमराको १६ वटा वडा पर्दछ । यी १६ वटा वडामा कुन उम्मेदवारले कति मत प्राप्त गरे ?
हेर्नुहोस् उम्मेदवारले प्राप्त गरेको मतको विवरण ।







