पूर्वराष्ट्रपति भण्डारी सिमरामा (तस्वीरहरु)


eShilalekh

१९ बैशाख २०८२, शुक्रबार १६:४१

सिमराः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार दिउँसो सिमरा विमानस्थलमा स्वागत गरिएको छ । हेटौंडाको विभिन्न कार्यक्रममा सहभागी हुन् हवाई मार्ग हुँदै सिमरा आएकी पूर्वराष्ट्रपतिलाई नेकपा एमालेका बारा, पर्सा, मकवानपुरका नेताकार्यकर्ताले सिमरा विमानस्थलमा स्वागत गरेका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मदन भण्डारी फाउण्डेशन मकवानपुरको अधिवेशनसहित विभिन्न कार्यक्रममा सहभागी हुने प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहालले जानकारी दिएका छन् ।

हेर्नुहोस् पूर्वराष्ट्रपति भण्डारीलाई सिमरा विमानस्थलमा गरिएको स्वागतको तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्