सडकबाटै बालबालिकाको सन्देश : हाम्रो चाहना बालमैत्री समाज


eShilalekh

१३ असार २०७८, आईतवार ०३:४२

पथलैया : राष्ट्रिय बाल दिवसको अवसरमा बाराको पथलैयामा स्कुले बालबालिकाले सडक नाटक प्रस्तुत गरेका छन्। बालबालिकाले आइतबार  जनप्रतिनिधि, अभिभावक र स्थानियसामु छात्रछात्राको सडक नाटक प्रस्तुत गरेका हुन्।

समाजमा हुने गरेका बालअधिकारका घटनालाई नाटकमार्फत देखाएका बालबालिकाले प्रत्येक वर्ष यसरी ब्यानर र पम्प्लेट लिएर सडकमा उत्रनुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको बताए। विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरुले बालअधिकार सुनिश्चितताका लागि हातेमालो गर्न सडकबाटै आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्