जीतपुरसिमराको १२औं नगरसभा: यस्तो छ नगर प्रमुखको नीति तथा कार्यक्रम


eShilalekh

२५ असार २०८२, बुधबार १५:१२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अहिले नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छ ।

यसअघि नगरसभाको सुरुवातमा दलिय प्रतिनिधित्व गर्दै हरिदेव खरेल, चतुरबाबु वाग्ले, रामप्रसाद लामिछाने, मोतिलाल कुशवाहा र संजय पटेलले मन्तव्य राखेका थिए ।

यस्तो छ नगर प्रमुखद्वारा सभा प्रस्तुत भइरहेको नीति तथा कार्यक्रम:

प्रतिक्रिया दिनुहोस्