जीतपुरसिमराको नगरसभा: दुई अर्ब एक लाख विनियोजन


eShilalekh

२५ असार २०८२, बुधबार १५:५२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभा अहिले सिमरामा जारी छ । नगरसभामा अहिले उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेट प्रस्तुत गरिरहेका छन् ।

नगर उपप्रमुखले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब एक लाख बजेट विनियोजन गरेका छन् ।

नगर उपप्रमुखद्वारा प्रस्तुत भइरहेको बजेट:

प्रतिक्रिया दिनुहोस्