अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ उपयुक्तः विज्ञ प्रतिवेदन

सिमराः अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले निजगढनै उपयुक्त स्थान रहेको निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार साउन २६ गते सरकारले गठन गरेको विज्ञ समूहले आईतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त रहेको कारणसहित प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले संस्कृति, … Continue reading अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ उपयुक्तः विज्ञ प्रतिवेदन