कांग्रेस वडा अधिवेशन : जीतपुरसिमरामा कतै सर्वसम्मत, कतै चुनाव


eShilalekh

२९ कार्तिक २०७८, सोमबार २२:२९

सिमरा : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशिल सदस्य विवादका कारण स्थगित हुदै आएको अधिवेशन सोमबारदेखी सुरु भएको हो । केन्द्रीय निर्देशनअनुसार बाराको १६ वटा पालिकाको केही वडाबाहेक अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ ।


जिल्लाभरी एकैसाथ अविधेशन सम्पन्न हुदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका भित्र केही वडा बाहेक अन्य सबैमा नेतृत्व चयन र क्षेत्रीय अधिवेशन प्रतिनिधि छनौट सम्पन्न भएको छ । कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताका अनुसार अधिकांश वडामा सहमती र केही वडामा निर्वाचनबाट नेतृत्व चयन र प्रतिनिधि छनौट भएको जानकारी दिए ।


यि हुन वडामा छानिएका नेतृत्व र क्षेत्रीय प्रतिनिधिको प्राप्त विवरण :


वडा नं. १
सभापति: रामबहादुर अधिकारी
क्षेत्रीय प्रतिनिधि: हिराबहादुर गुरुङ, नारायणप्रसाद पण्डित, सुरेशकुमार लामा, रामचन्द्र लामा, ध्रुव लामा, राकेश सुब्बा, नवराज अधिकारी, प्रमिला पौडेल, सकुन्तला थापा, अमन लामा, प्रमोद सिंखडा, नवराज सुवेदी, चित्रकुमारी बिक, दीपक ठाकुर

वडा नं. २
सभापति: सन्तोष कार्की
क्षेत्रीय प्रतिनिधि: श्यामबाबु गुप्ता, सुमनकुमार भट्टराई, गिता शर्मा, राधादेवी साह, रेनु श्रेष्ठ, विनोद मण्डल, ठगही हजाम, सरोज लामा, हरि थपलिया, दीपक शर्मा, पुष्पलाल श्रेष्ठ, दिलिप चौधरी, बबन साह, नविन बराल


वडा नं. ३
सभापति: पुष्कर रायमाझी
क्षेत्रीय प्रतिनिधि: शोभाकर पराजुली, इच्छाबहादुर वाग्ले, नारायणी रायमाझी, सुशिल ढोडारी, दिनेश सुवेदी, रविन्द्रराज श्रेष्ठ, केदार कार्की, ईन्दु ढोडारी सापकोटा, शान्ता ज्ञवाली, प्रियन्का देवी कानु, कृष्ण चन्द्र श्रेष्ठ, अनत राउत थारु, निरन्जन सुवेदी, सुनिलराज पुरी, दिलमाया सिग्देल

वडा नं. ४
सभापति: रमेश पण्डित
क्षेत्रीय प्रतिनिधि: छविलाल शर्मा, कमल पौडेल, टीका पौडेल, मुकुन्दप्रसाद शर्मा, रुद्रनाथ पौडेल, पशुपती पौडेल, शेषकान्त अधिकारी, राजु पौडेल, भिमादेवी शर्मा, जयादेवी पण्डित, रुक्मेणी पाध्या, सावित्री सापकोटा, शेख नजरुल हक, पुरन सहनी, आशादेवी


वडा नं. ५
सभापति: डमरु कामी

वडा नं. ६
सभापति: मसलाउद्दिन मिया
क्षेत्रीय प्रतिनिधि: मसलाउद्दिन मिया, असलाउद्दिन मिया, अमरभक्त पौडेल, रफि अहमद अंसारी

वडा नं. ७
सभापति: राजेश गिरी
क्षेत्रीय प्रतिनिधि: कृष्णब्रत सिंह, रामबाबु गुप्ता, राजेश्वर गिरी, ज्ञासुदिन अंसारी, किशोरी साह तेली, जमिदि हजरा, आशा दहाल, दुर्गा रिजाल, मुन्नी न्यौपाने, गंगा काफ्ले, शक्ति गुप्ता, नितेश कुशवाहा, बलराम साह कलवार


वडा नं. ८
सभापति: बलराम महतो

वडा नं. ११
सभापति : बाल्मीकि राउत


वडा नं. १२
सभापति: बुद्धदेव चौधरी
क्षेत्रीय प्रतिनिधि: लालबहादुर चौधरी, देवेन्द्र उपाध्याय, जीतबहादुर चौधरी, विश्वनाथ साह, जयकिशन चौधरी, बिगमा महरा, श्रीदेवी चौधरी, सुमित्रा चौधरी, अकलीदेवी, ओमप्रकाश चौधरी, बन्नु सहनी, जयप्रकाश चौधरी, राजेन्द्र भण्डारी, तेतरी देवी

वडा नं. १३
सभापति: रामचन्द्र चौधरी
क्षेत्रीय प्रतिनिधि: फुलेना खा थारु, जयनारायण चौधरी, जयलाल सहनी, लालबाबु साह, रामराज चौधरी, विक्रम चौधरी, मायादेवी राय, मिनदेव राम, मुन्नीलाल हजार, सुशिला हजरा, लक्ष्मी हजरा, रितेश चौधरी, पथली देवी चौधरी, लक्ष्मण सिलवाल, सृष्पीमाया खत्री, रामचन्द्र राय

वडा नं. १४
सभापति: सुर्यनाथ अधिकारी
क्षेत्रीय प्रतिनिधि: राजकुमार सेढाई, यज्ञ तिवारी, दधिलाल सापकोटा, दीपककुमार बराल, रंगबहादुर घलान, सिता कुमारी सिलवाल, शशिकला सेढाई, शमशेर मिया, इन्द्रबहादुर मोक्तान, कविराज चौधरी, श्रीराम चौधरी, बालकृष्ण पौडेल, लिलाकान्त न्यौपाने

वडा नं. १५
सभापति: ओम पाण्डे
क्षेत्रीय प्रतिनिधि: शेषराज पाण्डे, बालकृष्ण मैनाली, चण्डेश्वर मणी शर्मा, चित्रकला मैनाली, हरिशरण खतिवडा, दलबहादुर घले, जेम्स घले, दीपेन्द्र प्रसाद राउन, आकाश पासवान, भोजराज भट्टराई, छविलाल ढुंगेल, त्रिलोकी कलवार, कविराज सिग्देल

वडा नं. १६
सभापति: नवराज सन्जेल

क्षेत्रीय प्रतिनिधि: इमानसिंह तामाङ, सुरेश भट्ट, गणेश रिजाल, विकल्प भट्टराई, हस्तबहादुर मोक्तान, रमेश चन्द्र घिमिरे, प्रदीप कुमारी थिङ, कुलकुमारी आले मगर, तेलकुमारी आले मगर, डोरबहादुर बुढाथोकी, श्यामबहादुर मगर, दीपेन्द्र मैनाली, देवकुमार चौधरी, गिता परियार, श्याम तुम्सिङ


वडा नं. १७
सभापति: हिरालाल प्रसाद यादव

क्षेत्रीय प्रतिनिधि: नवराज बहादुर खड्का, महेन्द्र प्रकाश बिमली, भागिरथ महतो, बिमला नेपाल, सरमिष्ठा दहाल, जगदीश महतो, रमेश मोक्तान, कमलकुमार थिंग, सुरेन्द्र सिंह, रंगनाथ रैला, शितलाल तामा», जनक रुम्बा, जमुना पाख्रीन, दुर्गादेवी माझी


वडा नं. २०
सभापति: रसुल मिया अंसारी
क्षेत्रीय प्रतिनिधि: छठ्ठु प्रसाद यादव, इन्द्रदेव प्रसाद यादव, रामकुमार सिंह, राजेशप्रसाद यादव, सद्दाम हुसेन, दिलजिर अंसारी, लेखनाथ खनाल, हेमन्त ओझा, शमी अख्तर अंसारी, हेमलता चौधरी, राधिकादेवी राम, बद्री राम, जमुना शर्मा, आत्मानन्द गिरी, नजिर खा बैठा

प्रतिक्रिया दिनुहोस्