एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई १० लाख, शिक्षा र स्वास्थ्य प्राथमिकतामा: नगर प्रमुख सिंह

सिमरा: पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई मंगलबार जनही १० लाख प्रदान गरेका छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुखले सिंहले अध्ययन छात्रवृत्तिस्वरुप रकम प्रदान गरेका हुन् । नगरपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौता ५ कि निशा चौरसिया र वडा नं. … Continue reading एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई १० लाख, शिक्षा र स्वास्थ्य प्राथमिकतामा: नगर प्रमुख सिंह