निजगढ विमानस्थलको काम अघि बढाउने सरकारको निर्णय

सिमराः सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को विहिबार बसेको बैठकले निजगढ विमानस्थलको काम अघि बढाउने निर्णय गरेको हो । सरकारद्धारा गठित विज्ञ समितिको प्रतिवेदनले कम क्षतिमा विमानस्थल बनाउन सकिने सुझाव दिएपछि विमानस्थलको काम अघि बढाउन लागिएको हो । सर्वोच्च अदालतले वातावरणीय क्षति नहुने गरी विमानस्थल निर्माणको सम्बन्धमा विज्ञ … Continue reading निजगढ विमानस्थलको काम अघि बढाउने सरकारको निर्णय