जीतपुरसिमराका ३५ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाईदै

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका करिब ३५ हजार बालबालिकालाई आइतबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाईदैछ । उपमहानगरपालिकाभित्रका ९ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई खोप लगाउन लागिएको हो । फाल्गुन १३ गतेदेखि १७ गतेसम्म नगरभित्रका एक सय २५ केन्द्रबाट एकसाथ यो खोप लगाईनेछ । खोप लगाउनका लागि उपमहानगरपालिकाको प्रत्येक वडामा पाँच वटासम्म खोप केन्द्र राख्ने तयारी गरिएको छ । उपमहानगरपालिकाका … Continue reading जीतपुरसिमराका ३५ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाईदै