माओवादी केन्द्रले तोक्यो जीतपुरसिमराका वडामा ईन्चार्ज (सूचिसहित)


eShilalekh

२९ माघ २०७८, शनिबार ०९:३३

सिमराः नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटीले उपमहानगरपालिका भित्रका वडामा ईन्चार्ज तोकेको छ । कमिटीको वैठकले उपमहानगरपालिका अन्तर्गत पर्ने २४ मध्ये २० वडामा ईन्चार्ज तोकेको हो ।

नगर कमिटीले वडा नं. ७, ८, १० र ११ बाहेक अन्य वडामा ईन्चार्ज तोकेको नगर कमिटी अध्यक्ष प्रेम बरालले जानकारी दिए । ईन्चार्जको जिम्मेवारी पाउने १९ जनामा तीन महिला छन् भने वडा नं. १७ र १८ को जिम्मेवारी एकै जनालाई दिइएको छ ।

माओवादी केन्द्रले वडामा तोकेको ईन्चार्जको नामावली:

प्रतिक्रिया दिनुहोस्