सिमरा खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न


eShilalekh

६ मंसिर २०८२, शनिबार १८:५२

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वको लागी भएको मतदान सम्पन्न भएको छ ।

निर्वाचनमा कुल पाँच हजार दुई सय ४५ मध्य तीन हजार तीन सय २० मत खसेको छ ।

प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीका अनुसार उम्मेदवारसंग छलफल र सहमती पछि मतगणना प्रक्रिया अगाडि बढाइने छ।

प्रतिक्रिया दिनुहोस्