पत्रकार मन्सुरलाई मातृशोक


eShilalekh

१९ मंसिर २०८२, शुक्रबार १४:५०

सिमराः बाराका पत्रकार एवम् नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य तथा विश्वास एफएमका प्रवन्ध निर्देशक साजिर मन्सुरलाई मातृशोक परेको छ ।

मन्सुरकी आमा ८५ वर्षीया सनकेशा खातुनको शुक्रबार दिउँसो निधन भएको हो । खातुन केही समययता दमको समस्या भोगिरहेकी थिईन् ।

खातुनको साँझ कलैया उपमहानगरपालिका ३ भवानीपुरमा धार्मिक संस्कारअनुसार अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्