उज्यालो नेपालका सिंह मात्रै बाराबाट रास्वपाको समानुपातिक सूचीमा

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा बाराका एक जना मात्रै अटाएका छन् । आयोगमा बुझाइएको एक सय १० जनाको सूचीमा डा. अभिषेक राज सिंहको नाम मात्रै बाराबाट छ ।
सिंघ कुलमान घिसिङतर्फबाट सूचीमा पहेका हुन् । सिंह उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । उनि मधेसीतर्फ चौथो नम्बरमा छन् ।





