एसईई परीक्षा चैत्र १७ गतेदेखि सुरु हुने (तालिकासहित)


eShilalekh

१४ माघ २०७९, शनिबार ०९:५४

सिमराः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन गर्ने निर्णयसहित तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्