मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त


eShilalekh

२४ कार्तिक २०८२, सोमबार १९:१२

सिमराः सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख भण्डारीलाई पदमुक्त गरेको हो ।

उनको स्थानमा प्रा.डा.सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरको छ ।

प्रतिक्रिया दिनुहोस्