मधेश प्रदेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्ने


eShilalekh

१९ मंसिर २०८२, शुक्रबार १५:४७

सिमराः मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति सात राजनीतिक दलबीच भएको छ। दलहरुबीच सहमती भएसंगै हस्ताक्षर गर्ने काम भईरहेको छ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै दावी पेश गर्ने गरी दलहरुले सहमती गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्