जीतपुरसिमरा ४ मा कांग्रेसको घरदैलो


eShilalekh

२१ बैशाख २०७९, बुधबार २१:०१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको घरदैलो सम्पन्न भएको छ । वडाका विभिन्न स्थानमा कांग्रेसले घरदैलो आयोजना गरेको हो ।

कांग्रेसले उक्त वडामा विनोद सापकोटालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी वडा सदस्यमा भरत सिंखडा, पुरन सहनी, भीमा देवी शर्मा र कल्पना नेपालीलाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्