कोल्हबी नगरपालिकामा कांग्रेसको अग्रता


eShilalekh

३१ बैशाख २०७९, शनिबार २०:३३

सिमराः कोल्हबी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नगरपालिकाको वडा नं. १० र ११ को जारी मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडी देखिएको हो ।

कोल्हबी नगरपालिकाको वडामा प्राप्त मतको विवरणः

वडा नं १० को ५०० मत गणना हुँदा
प्रमुख पद
एमालेः १९५
कांग्रेसः २४५
माओवादीः २५
जसपाः ०३
सुशासनः १
बदर मतः २९

उपप्रमुख पद
एमालेः २०२
कांग्रेसः २४६
माओवादीः ११
जसपाः ७
बदर मतः ३२

वडा अध्यक्ष
एमालेः २११
कांग्रेसः २५१
माओवादीः ४
जसपाः ४
बदर मतः २८

कोल्हवी नगरपालिका वडा नं ११ को ८५६ मत गणना हुँदा
प्रमुख पदमा
एमालेः २१७
कांग्रेसः ४७५
माओवादीः ७४
सुशासनः १०
जसपाः १
लोसपाः ५
कमलको फुलः २
बदर मतः ७२

उपप्रमुख पदमा
एमालेः २४१
कांग्रेसः ४६९
माओवादीः ४१
जसपाः ८
लोसपाः ५
कमलको फुलः २
सुशासनः १०
बदर मतः ७९

वडा अध्यक्ष
एमालेः २४७
कांग्रेसः ५१४
माओवादीः २४
सुशासनः ५
कमलको फुलः ३
जसपाः १
बदर मतः ६२

प्रतिक्रिया दिनुहोस्