जीतपुरसिमरा ४ मा एमालेको अग्रता


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १९:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार भागवत चौधरीले अग्रता कायम राखेका छन् । कुल एक हजार एक सय पचास मत गणना हुँदा एमालेका चौधरी चार सय ३३ मत प्राप्त गर्दै अग्र स्थानमा छन् ।

चौधरी र खत्रीबीच २५ मतको फरक छ । प्रारम्भिक मतपरिणाम अनुसार दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका भोजबहादुर खत्रीले चार सय आठ मत्र प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विनोद सापकोटाले दुई सय ४१ मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः ४४२
उपप्रमुखः ४४२
वडाध्यक्षः ४३३
महिला सदस्यः ४६७
दलित महिला सदस्यः ४४७
खुल्ला सदस्यः ४५०
खुल्ला सदस्यः ४७०

गठबन्धन
प्रमुख (माओवादी): ५८९
उपप्रमुख (कांग्रेस): ५३४

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ८
उपप्रमुखः ४

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ४०८
महिला सदस्यः ३५९
दलित महिला सदस्यः ३६६
खुल्ला सदस्यः ३५५
खुल्ला सदस्यः ३३९

नेपाली कांग्रेस
वडाध्यक्षः २४१
महिला सदस्यः २१५
दलित महिला सदस्यः २१४
खुल्ला सदस्यः २०१
खुल्ला सदस्यः २०८

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १०
उपप्रमुखः २२
वडाध्यक्षः ६
महिला सदस्यः १०
दलित महिला सदस्यः ११
खुल्ला सदस्यः ११
खुल्ला सदस्यः १२

एकिकृत समाजवादी पार्टी
वडाध्यक्षः ३१
महिला सदस्यः ४४
दलित महिला सदस्यः ४९
खुल्ला सदस्यः ५९
खुल्ला सदस्यः ४९

प्रतिक्रिया दिनुहोस्