जीतपुरसिमरा २१ मा एमालेको प्यानल विजयी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार ००:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ मा नेकपा एमालेका उम्मेदवार सुवास श्रेष्ठको प्यानल विजयी भएको छ ।

एमालेका उम्मेदवार श्रेष्ठ चार सय तीन मत ल्याउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले दुई सय ९० मत प्राप्त गरेका छन् । श्रेष्ठ र ठकुरीबीच एक सय १३ मतान्तर रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः ४२०
उपप्रमुखः ४०२
वडाध्यक्षः ४०३
महिला सदस्यः ४२५
दलित महिला सदस्यः ३९४
खुल्ला सदस्यः ३८१
खुल्ला सदस्यः ३७७

गठबन्धन
प्रमुख (माओवादी): ५५५
उपप्रमुख (कांग्रेस): ४९४

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः २९०
महिला सदस्यः २६५
दलित महिला सदस्यः २८९
खुल्ला सदस्यः २७२
खुल्ला सदस्यः २९४

नेपाली कांग्रेस
वडाध्यक्षः २४९
महिला सदस्यः २५६
दलित महिला सदस्यः २४९
खुल्ला सदस्यः २५८
खुल्ला सदस्यः २६१

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः २८०
उपप्रमुखः २८८
वडाध्यक्षः २०६
महिला सदस्यः ३२९
दलित महिला सदस्यः ३४९
खुल्ला सदस्यः ३३०
खुल्ला सदस्यः ३०१

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ९
उपप्रमुखः ३

एकिकृत समाजवादी पार्टी
वडाध्यक्षः १८१
महिला सदस्यः २०७
दलित महिला सदस्यः १९६
खुल्ला सदस्यः १९३
खुल्ला सदस्यः १८५

प्रतिक्रिया दिनुहोस्