जीतपुरसिमरा १८ मा कांग्रेसको अग्रता, यस्तो छ प्रारम्भिक मतपरिणाम


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १९:००

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखिएको छ ।

कांग्रेसका उम्मेदवार चर्तुर बाबु वाग्लेले एक सय ८७ मत प्राप्त गर्दा एमालेका बसन्त खतिवडाले ७३ मत पाएका छन् । माओवादीका शिवप्रसाद ढुंगानाले ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः ७९
उपप्रमुखः ७९
वडाध्यक्षः ७३
महिला सदस्यः ८०
दलित महिला सदस्यः ७४
खुल्ला सदस्यः ६८
खुल्ला सदस्यः ७०

गठबन्धन
प्रमुख (माओवादी): १०१
उपप्रमुख (कांग्रेस): १९५

नेपाली कांग्रेस
वडाध्यक्षः १८७
महिला सदस्यः १६३
दलित महिला सदस्यः १६९
खुल्ला सदस्यः १५९
खुल्ला सदस्यः १४५

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ५९
महिला सदस्यः ६९
दलित महिला सदस्यः ६०
खुल्ला सदस्यः ६५
खुल्ला सदस्यः ५७

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १२
उपप्रमुखः ९

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १०
उपप्रमुखः ८
वडाध्यक्षः २
महिला सदस्यः १
दलित महिला सदस्यः १
खुल्ला सदस्यः १
खुल्ला सदस्यः १

जनता समाजवादी पार्टी
वडाध्यक्षः ७
महिला सदस्यः ६
दलित महिला सदस्यः ६
खुल्ला सदस्यः ४
खुल्ला सदस्यः ३

प्रतिक्रिया दिनुहोस्