सिमरा जेसिजको पब्लिक स्पिकिङ र समय व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न


eShilalekh

१९ भाद्र २०७९, आईतवार १२:१०

सिमरा: क्षमता अभिवृद्धिका लागि सिमरा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ तथा समय व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।

सिमरा कलेजमा आयोजित कार्यक्रममा नेपाल जेसिजबाट २०२१ मा टिओटी गरिसकेका  रन्जित सापकोटा र द्वारिकाराज पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र सिमरा जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिमरा कलेजका ६० विधार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्