बारा ४ः एमालेका उम्मेदवारको चुनावी अभियान (हेर्नुस् तस्वीर)


eShilalekh

२६ कार्तिक २०७९, शनिबार १२:०१

सिमराः बारा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एकबाल मिया र देवनारायण चौधरीले चुनावी अभियान र घरदैलोलाई तिव्र पारेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार चौधरीले आफ्नो निर्वाचन क्षेत्र घरदैलो, चुनावी सभा र पार्टी प्रवेशलगायतका कार्यक्रम गरिरहेका छन् ।

चुनावी अभियानका क्रममा घरदैलोमा पुगेको एमालेले मतदाता शिक्षा कार्यक्रमलाई पनि संगसंगै अघि बढाएको छ । घरदैलोको क्रममा एमालेको पक्षमा जनलहर बढ्न थालेपछि उम्मेदवार उत्साहित देखिन्छन् ।

हेनुस् एमालेको चुनावी अभियानको तस्विरहरुः

प्रतिक्रिया दिनुहोस्