नगर सभापति गुप्ताले गरे शैक्षिक सामाग्री वितरण


eShilalekh

३० भाद्र २०७८, बुधबार १३:३४

सिमराः नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले शैक्षिक सामाग्री वितरण गरेका छन् । उपमहानगरपालिकाको वडा नं. १४ स्थित जनता माद्ययमीक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई गुप्ताले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।


विद्यालयमा अध्ययनरत अति विपन्न र जेहेनदार विद्यार्थीको अभिभावकत्व लिएका गुप्ताले पोशाकसहित शैक्षिक सामाग्री वितरण गरेका थिए । कार्यक्रममा बोल्दै गुप्ताले शिक्षित समाज निर्माण नभएसम्म समुन्नत समाजको कल्पना गर्न नसकिने बताए ।


कार्यक्रममा बिनायक थिङ, रेखा कुमारी महत्तो, बिना सढाई, बिकास महत्तो, बिपना लामा, पुकार थिङ, रोशन मोक्तान, रोहित उप्रेती, रोकश चौधरी, खुस्बु चौधरी र विपिल लोलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्