बारा १ मा मैनालीलाई फराकिलो अग्रता, चौधरी पछिपछि


eShilalekh

७ मंसिर २०७९, बुधबार १२:०९

सिमराः बारा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले अग्रता फराकिलो बनाएका छन् ।

मैनाली अहिले नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा चार हजार ३२ मतले अगाडी छन् ।

बारा क्षेत्र नं. १ मा हालसम्म ४२ हजार सात सय पाँच मत गणना भईसकेको छ भने ३८ हजार ६ सय ८९ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्