सिमरामा भएको दुर्घटनामा एकको मृत्यु


eShilalekh

२१ पुष २०७९, बिहीबार ०९:१८

सिमराः जीतपुरसिमरा २ स्थित जगदम्बा स्टील्स् अगाडी बुधवार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो ।

मतृकको सनाखत हुन सकेको छैन् । घटनामा गम्भिर घाईते भएका उनको अस्पताल लैजाने क्रमममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्