यस्तो छ जीतपुरसिमरा उपमहानगरपालिकाले हालै जारी गरेको आर्थिक ऐन..


eShilalekh

४ श्रावण २०८०, बिहीबार २१:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक ऐन २०८० जारी गरेको छ । उपमहानगरपालिकाको आठौं नगरसभाबाट पारित भएको ऐन नगर प्रमुख राजन पौडेलले प्रमाणीकरण गरेपछि उपमहानगरपालिकाले ऐन जारी गरेको हो ।

हेर्नुहोस् जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐनः

प्रतिक्रिया दिनुहोस्