अक्षरा पाठशालामा निःशुल्क आँखा तथा दातको परिक्षण


eShilalekh

३ जेष्ठ २०८१, बिहीबार २२:०८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित अक्षरा पाठशालामा बिहीबार निःशुल्क आँखा तथा दातको परिक्षण गरिएको छ । ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा परिक्षण शिविरको आयोजना गरिएको हो ।

शिविरमा करिब पाँच सय विद्यार्थी र दुई अभिभावकले आँखा तथा दातको परिक्षण गराएको विद्यालयले जनाएको छ । विद्यार्थी र अभिभावकलाई लक्षित गरेर विद्यालयमै शिविरको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्