जीतपुरसिमराको २२ वडाको मतगणना सम्पन्न, ११ वडामा एमाले निर्वाचित


eShilalekh

४ जेष्ठ २०७९, बुधबार १७:५०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सम्पन्न भएको २२ वटा वडामध्ये नेकपा एमालेले ११ वडामा जित हात पारेको छ ।

यसैगरी नेपाली कांग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले चार, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले एक–एक वडामा जित हात पारेको छ ।

उपमहागरपालिकाको २२ वटा वडामा विजय प्राप्त गर्ने उम्मेदवार र राजनीतिक दलः

वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. ५ः दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)
वडा नं. ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. ७ः सुनिल गुप्ता (नेकपा एमाले)
वडा नं. ८ः शिवशंकर महतो कोईरी (नेकपा एमाले)
वडा नं. ९ः मोतिलाल राउत अहिर (लोकतान्त्रिक समाजवादी पार्टी)
वडा नं. १०ः संजय पटेल (नेकपा एकिकृत समाजवादी)
वडा नं. ११ः विन्दालाल साह (नेकपा माओवादी केन्द्र)
वडा नं. १४ः चयन गुरुङ (नेकपा एमाले)
वडा नं. १५ः रामप्रसाद लामिछाने (नेकपा माओवादी केन्द्र)
वडा नं. १६ः हरिदेव खरेल (नेकपा एमाले)
वडा नं. १७ः भिमबहादुर गंतान (नेकपा एमाले)
वडा नं. १८ चर्तुरवावु वाग्ले (नेपाली कांग्रेस)
वडा नं. १९ः दीपेन्द्रकुमार क्षेत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं. २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं. २२ः शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं. २३ मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं. २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

प्रतिक्रिया दिनुहोस्