जीतपुरसिमरा १३ मा एमालेका उम्मेदवार चौधरीको प्यानल विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार २३:००

सिमराः जीतपुरसिमरा उपमहानगरपालिको वडा नं. १३ मा नेकपा एमालेका उम्मेदवार हेमनारायण चौधरीको प्यानल विजयी भएका छन् ।
चौधरी चार सय ४९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका रजिन्द्रप्रसाद चौधरीले तीन सय १२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्